७ पुस, काठमाडौं । नेपाली कांग्रेस रौतहट क्षेत्र नं.–१ बाट राष्ट्रिय अपाङ कोषका पूर्व सभापति एवं मधेशमा कांग्रेसको प्रचारविभाग प्रमुख नितेश कुमार गुप्ताको नाम पनि सिफारिस भएको छ । अपाङ्गता भएका व्यक्तिहरूको अधिकार, अवसर र आत्मसम्मानका लागि निरन्तर आवाज उठाइरहेको हुँदा पार्टीले आफ्नो मूल्यांकलन गरेर सिफारिस गरेको गुप्ताले बताए । क्षेत्रीय समितिबाट सिफारिस भएको उनको […]