गिल, अभिषेक र अर्शदीप विजय हजारे ट्रफीका लागि पञ्‍जाबको टोलीमा समावेश

७ पुस, काठमाडौं । पञ्जाबले विजय हजारे ट्रफीका लागि १८ सदस्यीय टोली घोषणा गरेको छ। टोलीमा भारतका अन्तर्राष्ट्रिय खेलाडी शुभमन गिल, अभिषेक शर्मा र अर्शदीप सिंह समावेश छन्। पञ्जाबले डिसेम्बर २४ मा महाराष्ट्रविरुद्ध खेल्दै प्रतियोगिताको सुरुआत गर्नेछ। यी तीन खेलाडीसँगै पञ्जाबले प्रभसिमरन सिंह, नमन धिर, अनमोलप्रीत सिंह, रामनदीप सिंह, सानभिर सिंह र हरप्रीत ब्रारजस्ता शक्तिशाली […]