७ पुस, काठमाडौं । इंग्ल्यान्डका लेजेन्डरी फुटबलर पूर्वस्ट्राइकर वायन रूनीले आर्सनलका मिडफिल्डर डेक्लान राइसलाई भविष्यमा इंग्ल्यान्ड राष्ट्रिय टोलीको कप्तान बन्ने खेलाडीका रूपमा प्रशंसा गरेका छन्। एभर्टनविरुद्ध १–० को जित निकाल्दै आर्सनल प्रिमियर लिगको शीर्ष स्थानमा फर्किएको खेल हेरेपछि रूनीले राइसको खुलेर प्रशंसा गरेका हुन्। उक्त खेलमा राइसको प्रदर्शन प्रभावशाली रहेको रूनीको भनाइ छ। २०१४ देखि […]