नेपाल-भारतबीच पर्यटनका क्षेत्रमा नयाँ सम्भावना खोजी गर्ने उद्देश्यले संयुक्त मञ्चका रूपमा ‘क्रस बोर्डर टुरिजम काउन्सिल’ गठन हुने भएको छ ।