काठमाण्डाै – अफगानिस्तान क्रिकेट बोर्ड (एसीबी) ले नयाँ फ्रेन्चाइजमा आधारित टी–२० लिग ‘अफगानिस्तान प्रिमियर लिग’ को घोषणा गरेको छ । पाँच वटा टोली सहभागी हुने प्रतियोगिताको पहिलो संस्करण आउँदो वर्षको अक्टोबरतिर संयुक्त अरब इमिरेट्स (यूएई) मा शुरू गर्ने एसीबीको योजना छ । अफगानिस्तान क्रिकेट बोर्डले सन् २०१८ को शुरूमा पनि अफगानिस्तान प्रिमियर लिग पनि शुरू गरेको र त्यस वर्षको अन्त्यमा पाँच वटा टोलीबीच त्यो प्रतियोगिताको एउटा मात्र संस्करण भएको थियो । क्रिस गेल, ब्रेन्डन म्याकुलम, शाहिद अफ्रिदी जस्ता चर्...