२१ फागुनको चुनावका लागि मतपेटिका र मसी किन्नु नपर्ने

७ पुस, काठमाडौं । २१ फागुनको प्रतिनिधिसभा सदस्यको चुनावका लागि मतपेटिका र मसी किन्नु नपर्ने भएको छ । निर्वाचन आयोगका प्रवक्ता नारायणप्रसाद भट्टराईका अनुसार निर्वाचनमा प्रयोग गरिने ५१ सामग्रीहरू आयोगले पहिचान गरेको छ । ती सामग्रीमध्ये ३७ वटा सामग्रीहरू जिल्लास्तरबाट नै खरिद गर्ने र बाँकी १४ वटा सामग्रीहरू मात्रै आयोगले खरिद गरेर उपलब्ध गराउनेगरी काम […]