सुजन काफ्लेचरीकोट, पुस ७ गते । दोलखाका सदरमुकाम चरीकोटमा रहेको पशु सेवा कार्यालय विगत लामो समयदेखि भवन नहुँदा सेवा प्रभावित बनेको छ । बागमती प्रदेश सरकार मातहत रहेको सो कार्यालयसँग...