सर्वपक्षीय सरकार गठनको माग गर्दै माइतीघरमा भएको प्रदर्शनमा प्रहरीको हस्तक्षेप

काठमाण्डाै – सर्वपक्षीय सरकार गठनको माग गर्दै मिराज ढुङ्गानासहितका युवाहरूले माइतीघरमा गरेकाे प्रदर्शनमा प्रहरीले हस्तक्षेप गरि हटाएको छ । ‘जेनजीको माग चुनाव होइन, सुशासन हो’ लेखिएका प्लेकार्ड बोकेर माइतीघरमा प्रदर्शन गरेका उनीहरूले स्थानीय प्रशासनबाट अनुमति नलिएको भन्दै प्रहरीले केहीलाई पक्राउ गर्दै त्यहाँबाट हटाएको हो । पक्राउ परेकाहरूलाई प्रहरीले छाडिसकेको छ । जिल्ला प्रशासन कार्यालय काठमाण्डाैले मिराज ढुङ्गाना नेतृत्वको नवयुवा समूहलाई आन्दोलन गर्न अनुमति नदिएको बताएको छ । आजै बिहान ...