एमसीए नेपाल अन्तर्गत धनखोला–लमही सडकको ठेक्का सम्झौता

काठमाण्डाै – अमेरिकी विकास परियोजना मिलेनियम च्यालेन्ज कर्पोरेशन (एमसीसी) अन्तर्गतको एमसीए नेपालले धनखोला–लमही खण्ड स्तरोन्नतिका लागि ठेक्का सम्झौता गरेको छ । पूर्व–पश्चिम राजमार्गको दाङको धानखोलादेखि लमहीसम्मको ४० किलोमिटर सडक खण्ड मर्मतका लागि आज ठेक्का सम्झौता भएको हो । यो ठेक्का टेन्डर प्रक्रियाबाट शर्मा/कुमार श्रेष्ठ जेभीले भ्याटबाहेक २ करोड ८ लाख अमेरिकी डलर अर्थात् झन्डै ३ अर्ब रुपैयाँमा प्राप्त गरेको हो । आयोजनाको निर्माण अवधि २४ महिना तोकिएको छ । नेपाल सरकारको निर्णय अनुसार स्तरोन्नति गरिने सडकमा...