समुदायको वित्तीय सहयात्रीका रूपमा बचत तथा ऋण सहकारी स्थापित भएको सिद्ध भएको छ । पुग नपुग चार दशकको अभियान सुदृढ बन्दै गएको छ । नयाँ–नयाँ समस्या र नयाँ–नयाँ समाधान पनि विकास हुँदै गएका छन् । बचत तथा ऋण सहकारीको संख्या धेरै छ । समस्या पनि धेरै छ । सोचेका, नसोचेका समस्याहरू छन् । सहयोग पनि […]