गत आर्थिक वर्ष २०८१/८२ मंसिरसम्म ७ खर्ब ३५ अर्ब १४ करोड बराबर वैदेशिक व्यापार भएको छ । आयात र निर्यात दुवै वृद्धि हुँदा समग्र वैदेशिक व्यापार उकालो लागेको छ ।