जावलाखेल र मच्छिन्द्रको फराकिलो जित

काठमाडौँ, पुस ७ गते । जावलाखेल युथ र मच्छिन्द्र फुटबल क्लबले एन्फा यु–१६ लिगमा फराकिलो जित निकालेका छन् । एन्फा मैदान सातदोबाटोमा सोमबार भएको खेलमा जावलाखेलले सातदोबाटो युथ क्लबलाई...