सांस्कृतिक पर्यटन प्रवर्धनका लागि कौरा उत्सव

अमरराज नहर्कीबन्दीपुर (तनहुँ), पुस ७ गते । बन्दीपुर भ्रमण वर्ष २०२५ को समापन तथा तमु ल्होसार पर्वको अवसरमा आगामी पुस १५ गते बन्दीपुरमा विशाल ‘कौरा नृत्य’ प्रदर्शन गरिने भएको छ । ‘ह...