सप्तरीमा हराएका चार बालबालिका फेला

देवराम यादवसप्तरी, पुस ७ गते । सप्तरीको तिरहुत गाउँपालिका–३, गोइठी टोलबाट हराएका चार जना बालबालिका सकुशल फेला परेका छन्।पुस ६ गते दिउँसो करिब ४ बजे सोही टोलमा बसोवास गर्ने बिरेन्द्...