क्यानभासमा ३०० वर्ष पुरानो ‘शताब्दी घर’

पर्वतको कुश्मास्थित ३०० वर्ष पुरानो साँस्कृतिक तथा पुरातात्विक घर ‘शताब्दी घर’ मा एक दिवसीय ‘कलाको रूपमा सम्पदा’ चित्रकला कार्यशाला सम्पन्न भएको छ । पछिल्लो समय पर्यटकीय एवम् साँस्कृतिक दृष्टिले गन्तव्य बन्दै गइरहेको शताब्दी घरको संस्थागत विकासका लागि मूलत: कार्यशाला आयोजना गरेको कुश्मा कला परियोजना तथा शताब्दी घरका परिकल्पनाकार आरके अदीप्त गिरीले जानकारी दिए । धौलागिरि […]