नियमित खोप मार्फत एचपिभीविरुद्धको खोप दिने तयारी

काठमाडौँ, पुस ७ गते । सरकारले राष्ट्रिय खोप कार्यक्रम मार्फत पाठेघरको मुखको क्यान्सर बनाउने एचपिभी भाइरसविरुद्धको खोप सञ्चालन गर्न लागेको छ । परिवार कल्याण महाशाखा अन्तर्गतको बाल स...