मनाङको विद्यालयमा दुई महिना जाडो बिदा

यदुप्रसाद भट्टमनाङ, पुस ७ गते । विगत वर्षमा घुम्ती विद्यालय सञ्चालन गर्दै आएको हिमाली जिल्ला मनाङमा यस वर्ष पनि जाडो छल्न डेढ महिनादेखि दुई महिनासम्मको लामो जाडो बिदा दिइने भएको छ...