साहित्यकार सपना आचार्यको दोस्रो पुस्तक 'उनले छोडेको उज्यालो' विमोचन गरिएको छ। पुस ७ गते आमाको वार्षिक पुण्य तिथिको अवसरमा बुटवलमा आयोजित कार्यक्रममा लेखिकाका पिता कृष्णलाल आचार्यले उक्त कृतिको विमोचन गरेका हुन् । भावनात्मक र अर्थपूर्ण ढंगले आयोजना गरिएको उक्त कार्यक्रममा बुटवलस्थित मानव सेवा आश्रममा आश्रित वृद्ध आमा–बुवालाई भोजन गराइएको थियो । यसअघि सपना आचार्यको पहिलो उपन्यास 'मलिलो माटो' २०७८ सालमा प्रकाशित भएको थियो। सामाजिक यथार्थ र मानवीय समवेदनामा आधारित उपन्या...