प्रधानमन्त्री कार्की र दुर्गा प्रसाईंबीच भेटवार्ता तय

७ पुस, काठमाडौं । प्रधानमन्त्री सुशीला कार्की र मेडिकल व्यवसायी दुर्गा प्रसाईंबी भेटवार्ता हुने भएको छ । उनीहरूबीच पुस १५ गतेभित्र उच्चस्तरीय भेटवार्ता तय गरिएको हो । प्रधानमन्त्री कार्कीका मुख्य सल्लाहकार अजयभद्र खनालले नागरिक बचाउ महाअभियान नेपालका संयोजक समेत रहेका प्रसाईंलाई पत्र पठाउँदै भेटवार्ता तय गरिएको जानकारी गराएका हुन् । सरकारले सञ्चारमन्त्री जगदिश खरेलको संयोजकत्वमा […]