निर्धारित मितिमै निर्वाचन हुन्छ : मन्त्री घिसिङ

ऊर्जा जलस्रोत एवं सिंचाई मन्त्री कुलमान घिसिङले सरकारले निर्धारित मितिमै प्रतिनिधि सभाको निर्वाचन गराउने जिकिर गरेका छन् ।