पाँच महिनामा साढे १५ अर्बको धानचामल आयात

चालु आर्थिक वर्ष पहिलो पाँच महिनामा १५ अर्ब ४३ करोड ८६ लाख रुपैयाँ बराबरको ३ लाख १ हजार ८ सय ९१ टन धानचामल आयात भएको छ ।