निजी अस्पतालले एचपीभी खोपको मूल्य ६ हजारदेखि १० हजारसम्म लिने गरेका छन् । उही गुणस्तरको खोप सरकारले भने ४५० रुपैयाँमा खरिद गरेको छ ।