७ पुस, गोरखा । गोरखा नगरपालिका–५ चिल्ड्रेनपार्क नजिकै लसुने जंगलमा मानव कंकाल फेला परेको छ । कंकालसँगै एक थान किप्याड मोबाइल, जुत्ता, ट्रयाक र कमिज समेत फेला परेको प्रहरीले जनाएको छ । ‘सोमबार कंकाल भेटियो भन्ने जानकारी आएपछि हाम्रो टोलि त्यहाँ पुग्यो,’ एसपी भरतबहादुर बिकले भने, ‘त्यहाँ पुग्दा मोवाइल र कपडाहरू पनि भेटियो ।’ मोबाइल […]