राजनीतिक संवाद समितिले भोलि ३ दलका कार्यालयमै पुगेर छलफल गर्ने

७ पुस, काठमाडौं । राजनीतिक दलहरूसँग संवाद गर्नका लागि सरकारद्वारा गठित राजनीतिक संवाद समितिले मंगलबार मुख्य दलहरूका कार्यालयहरूमै गएर छलफल गर्ने भएको छ । सरकारले कानुनमन्त्री अनिलकुमार सिन्हा, सञ्चारमन्त्री जगदीश खरेल र प्रधानमन्त्रीका मुख्य सल्लाहकार अजयभद्र खनाल रहेको संवाद समिति बनाएको थियो । दलहरूसँगको संवादको सहजीकरणका लागि सरकारले मन्त्रीहरू सम्मिलित समिति नै बनाएर संवाद गर्न लागेको […]