नेपाल जेसिजको राष्ट्रिय अध्यक्षमा कार्की

जनकपुरधाममा सम्पन्न नेपाल जेसिजको ५२औं राष्ट्रिय महाधिवेशनबाट जीवन कार्की राष्ट्रिय अध्यक्षमा निर्वाचित भएका छन् । त्यसैगरी कार्यकारिणी उपाध्यक्षमा जेसी नवराज उपाध्याय, जेसी स्वप्ना पौडेल भण्डारी, सिनेटर विकेशलाल श्रेष्ठ, जेसी योगेश राजवंशी र उपाध्यक्षमा जेसी मेनुका ओली, जेसी दीपेश बराइली, जेसी अमन महर्जन, जेसी खगेन्द्र भण्डारी, जेसी विदुर थापा, जेसी सुरेन्द्र श्रेष्ठ, जेसी एन्जिला खड्का, जेसी देबु बानियाँ, जेसी रुपकबहादुर विष्ट र जेसी सन्दीप भुसाल निर्वाचित भएका प्रमुख निर्वाचन अधिकृत रोविन पोखरेलले जानकारी दिए । ...