८ पुस, काठमाडौं । रास्वपा सभापति रवि लामिछाने र काठमाडौं का मेयर बालेन साहबीच मध्यरातमा भएको भेटवार्ता सकारात्मक भएको उनीहरु निकट नेताले बताएका छन् । गएराति असिम साहको म्युजिक कम्पनी जी २१ को कार्यालयमा रवि र बालेनबिच भेटवार्ता भएको भएको थियो । भेटपछि उनीहरु एउटै गाडिमा बसेर निस्किका थिए । भेटमा सहभागी असिम साहले भेट […]