एचपिभी खोप नियमित सञ्चालन

गोरखापत्र समाचारदाताकाठमाडौँ, पुस ८ गते । पाठेघरको मुखको क्यान्सरविरुद्ध लगाउने एचपिभी खोप सरकारले नियमित रूपमा सञ्चालन गर्ने भएको छ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले एचपिभी भ्...