जापानले प्रक्षेपण गरेको ‘एच–३ रकेट’ले ‘मिचिबिकी नम्बर ५’ उपग्रह कक्षमा पुर्याउन असफल बनेको छ । जापानको शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयका अनुसार सोमवार ‘मिचिबिकी नम्बर ५’ जापानको क्वासी–जियोस्टेशनरी स्याटेलाइट प्रणाली (क्यूजेडएसएस) अन्तर्गत राखिएको पाँचौं उपग्रह हो, जसको उद्देश्य जीपीएस सङ्केत सुधार गरेर स्मार्टफोन, कारको नेभिगेसन प्रणाली र अन्य ठाउँ–निर्धारित सेवाहरूमा ठाउँ निर्धारणको शुद्धता बढाउनु हो । जापानको अन्तरिक्ष अनुसन्धान निकायले आठौं एच–३...