८ पुस, काठमाडौं । आज अमेरिकी डलर, युरोपियन युरो, युके पाउण्ड स्ट्रलिङ, स्वीस फ्रयाङ्कलगायत मुद्राको भाउ बढेको छ । नेपाल राष्ट्र बैंकले निर्धारण गरेको विनिमयदर अनुसार आज अमेरिकी डलर एकको खरिददर १४३ रुपैयाँ १५ पैसा र बिक्रीदर १४३ रुपैयाँ ७५ पैसा निर्धारण गरिएको छ । सोमबार अमेरिकी डलर एकको खरिददर १४२ रुपैयाँ ५४ पैसा र […]