जलाशययुक्त आयोजनामा लचिलो खरिदबिक्री दर प्रस्ताव

काठमाडौँ, पुस ८ गते । विद्युत् नियमन आयोगले जलाशययुक्त जलविद्युत् आयोजनालाई लक्षित गर्दै आयोजना अनुसार फरक फरक दरमा विद्युत् खरिदबिक्री दर (पिपिए) निर्धारण गर्ने प्रस्ताव गरेको छ ।...