ट्रफी बोकेर हिमाली जिल्ला रुकुमपूर्व पुग्यो लुम्बिनी लायन्स (तस्वीरहरू)

​८ पुस, रुकुमकोट । नेपाल प्रिमियर लिग (एनपीएल)को दोस्रो संस्करणको विजेता लुम्बिनी लायन्स यतिबेला खुसी साट्न मैदानबाट जनस्तरमा पुगेको छ । ‘च्याम्पियन्स ट्रफी सेलिब्रेसन टुर’ अन्तर्गत सोमबार लुम्बिनीको टोली देशकै कान्छो जिल्ला रुकुमपूर्व पुगेको छ । साँझको समयमा ट्रफीसहित विजेता टोली आइपुग्दा वातावरण निकै उत्साहपूर्ण बनेको बन्यो । ​लुम्बिनी प्रदेशको एक मात्र हिमाली जिल्ला रुकुमपूर्वका […]