शिवा तामाङकाठमाडौँ, पुस ८ गते । युवा कलाकार मुकेश श्रेष्ठको ‘भैरवभाव’ एकल चित्रकला प्रदर्शनी सुरु भएको छ । दरबारमार्गस्थित ग्यालरी १०८ मा उहाँको भैरव शृङ्खलामा उपत्यकाका विभिन्न क्...