हिंसात्मक अभिव्यक्तिलाई बहादुरी ठान्छन् हाम्रा नेता
नेताहरू आफ्नो प्रतिरक्षा गर्दा तर्क र जवाफ होइन, नाटकीय उत्तेजनालाई रोज्छन् । जवाफ दिनुपर्ने ठाउँमा ‘मलाई गोली ठोक’ भन्छन्, जिम्मेवारी लिनुपर्ने घडीमा ‘खुलामञ्चमै झुन्डिन तयार छु’ भन्दै विषय मोड्छन् ।