पश्चिम बंगालको सिलिगुडीमा अवस्थित बंगलादेश भिसा आवेदन केन्द्रको सञ्चालन पनि अस्थायी रूपमा निलम्बन गरिएको छ। #NagarikNews