सुरजले रोपेको यही बीउ आज ‘भुजेलीय किबी फार्म’ का रूपमा हुर्किएको छ । उनले श्रम, सिप र सम्भावनाबाट कृषि क्षेत्रमै एउटा शान्त क्रान्ति सुरु गर्ने महत्वाकांक्षी अठोट लिएका छन् ।