अन्तरविद्यालय डिआइजिपी रनिङ फुटबलको तयारी पूरा

धरान (सुनसरी), पुस ७ गत । नेपाल प्रहरी विद्यालय धरानको आयोजनामा सञ्चालन हुन लागेको कोशी प्रदेश अन्तरविद्यालय डिआइजिपी रनिङ फुटबल प्रतियोगिता २०८२ को सम्पूर्ण तयारी पूरा भएको छ ।आयो...