शीतलहर नरोकिँदा जनजीवन कष्टकर

जनार्जन खत्रीसर्लाही, पुस ८ गते । विगत चार दिनदेखि निरन्तर शीतलहर चलेर अत्यधिक चिसो भइरहँदा सर्लाहीसहित मधेशको जनजीवन कष्टकर बनिरहेको छ । यहाँ रातदिन नै लगातार शीतलहर चलेर कठ्याङग्...