जलेको नापीबाट किस्ताबन्दीमा सेवा

ललित बसेल सुर्खेत, पुस ८ गते । जेनजी समूहद्वारा गत भदौ २४ गते आगजनी भएको नापी कार्यालय सुर्खेतले सेवाग्राहीलाई किस्ता किस्तामा सेवा दिन थालेको छ । गत मङ्सिर १ देखि अनलाइनमा भएका कि...