माथिल्लो मुस्ताङमा जाडो थेग्न गुइँठाको भर

मुस्ताङ, पुस ८ गते । माथिल्लो मुस्ताङको तापक्रम माइनस २० डिग्रीसम्म पुग्छ । हिउँदयामको समय माथिल्लो मुस्ताङको जनजीवन चिसोका कारण प्रभावित बनेको छ । माथिल्लो मुस्ताङमा हिउँदयामको जा...