राम्चेडाँडालाई पर्यटकीय क्षेत्रका रूपमा विकास गरिँदै

वालिङ (स्याङ्जा),पुस ८ गते । स्याङ्जाको वालिङ नगरपालिका–१२ स्थित राम्चेडाँडा पछिल्लो समय आन्तरिक पर्यटकको रोजाइमा पर्दै गएको छ ।पहाडको टाकुरोमा अवस्थित समथर र केही भिरालो खुला चौर...