निर्धारित मितिमै निर्वाचन गराउनु पर्छ

मतदातालाई पनि सजिलो होस् भनेर दुई अक्षरको तारा चुनाव चिह्न बनाएका हौँ । जेनजी आन्दोलन अभिव्यक्ति स्वतन्त्रता, भ्रष्टाचाररहित सुशासनयुक्त नेपाल र राजनीतिक स्थायित्वका निम्ति भएको हो...