पत्थर बन्छन् दुग्धनाथमा चढाइएका वस्तु

कविराज घिमिरे हिले (धनकुटा), पुस ८ गते । वरिपरि सबैतिर सुक्खा भिर छ । भिरकै बिचमा एउटा खोँच, खोँचमा सानो ओडार अनि ओडारभित्र गाईका थुन झैँ देखिने पत्थरबाट निरन्तर जल चुहिरहेको हुन्छ...