पर्यटकको मन लोभ्याउँदै कालाबाङ घरेडी होमस्टे (फोटो फिचर)

काठमाडौं, पुस ८ गते । नेपालको पर्यटकीय राजधानी पोखरा शहरबाट १२ किलोमिटर दूरीमा रहेको छ कालाबाङ सामुदायिक घरेडी होमस्टे । पोखरा महानगरपालिका २२ मा पर्ने सो होमस्टेमा १५६ घरधुरी छ ।...