काठमाण्डौ – धनुषाको जनकपुरधाममा सम्पन्न नेपाल जेसिजको ५२औँ राष्ट्रिय महाधिवेशनबाट जीवन कार्की राष्ट्रिय अध्यक्षमा निर्वाचित हुनुभएको छ । त्यसैगरी कार्यकारिणी उपाध्यक्षमा नवराज उपाध्याय, स्वप्ना पौडेल भण्डारी, सिनेटर विकेश लाल श्रेष्ठ, योगेश राजवंशी र उपाध्यक्षमा मेनुका ओली, दिपेश बराईली, अमन महर्जन, खगेन्द्र भण्डारी, विदुर थापा, सुरेन्द्र श्रेष्ठ, एन्जिला खड्का, देबु बानियाँ, रुपकबहादुर विष्ट र सन्दिप भुषाल निर्वाचित भएको प्रमुख निर्वाचन अधिकृत रोविन पोखरेलले जानकारी दिनुभएको छ । नवनिर्वाचित अध्यक्ष कार्कीले न...