मेरो माइक्रोफाइनान्सको लाभांश घोषणा

८ पुस, काठमाडौं । मेरो माइक्रोफाइनान्सले सेयरधनीलाई लाभांश घोषणा गरेको छ । कम्पनीको सञ्चालक समिति बैठकले सेयरधनीलाई ५ प्रतिशत लाभांश दिने निर्णय गरेको हो । जसमा ४.७५ प्रतिशत बोनस सेयर र कर प्रयोजनका लागि ०.२५ प्रतिशत नगद लाभांश रहेको छ । कुल ७ करोड ९ लाख रुपैयाँ बराबरको लाभांश प्रदान गरिने कम्पनीले जनाएको छ । […]