डेंगुभन्दा घातक जापानी इन्सेफलाइटिस : संक्रमित ३ मध्ये १ को मृत्यु

लामखुट्टेबाट सर्ने जापानिज इन्सेफलाइटिस डेंगुभन्दा पनि घातक बन्दै गएको छ । नेपालमा पछिल्लो एक वर्षमा यस रोगबाट संक्रमित ३३ प्रतिशतको मृत्यु भएको छ ।