३१ वटा मौलिक अधिकार प्रदान गरेको नेपालको संविधान दक्षिण एसियामै उत्कृष्ट संविधानमध्ये एक हो । यद्यपि, यी अधिकारहरूको प्रत्याभूतिका निम्ति ती व्यवस्थाहरूको कार्यान्वयनको स्थिति कमजोर छ ।