अत्याधिक चिसोका कारण चिनियाँ बजारमा जान छोडे स्थानीय

हरिकृष्ण शर्मा मुक्तिनाथ (मुस्ताङ), पुस ८ गते । उपल्लो मुस्ताङको लोमान्थाङ गाउँपालिका–२ छोसेरका पेमा छिरिङ गुरूङले अत्याधिक चिसोसँगै नेपाल–चीन जोड्ने कोरला नाकामा रहेको व्यवसाय बन्...