भालुले बाख्रा खान थालेपछि स्थानीय चिन्तित

चन्द्र पन्दाकताप्लेजुङ, पुस ८ गते । ताप्लेजुङको फुङ्लिङ नगरपालिकामा केही दिनयता भालुले आतङ्क मच्चाउन थालेपछि स्थानीय चिन्तित बनेका छन् । घरमा पालेका पशुचौपाया भेडा र बाख्रा खाएर भा...