८ पुस, काठमाडौं । अपी पावर कम्पनीले सेयरधनीका लागि लाभांश घोषणा गरेको छ । कम्पनीको सञ्चालक समिति बैठकले सेयरधनीका लागि ५.२६३२ प्रतिशत लाभांश घोषणा गरेको हो । जसमा ५ प्रतिशत बोनस सेयर र कर प्रयोजनका लागि ०.२६३२ प्रतिशत नगद लाभांश रहेको छ । लगत्तै कम्पनीले ३० प्रतिशत हकप्रद सेयर निष्कासन गर्ने भएको छ । हकप्रद […]